You are viewing the translated version of (नियम ३ संग सम्बन्धित).

Schedule 3
(नियम ३ संग सम्बन्धित)

रेडियो यन्त्र बिक्री वितरण गर्नको लागि
दरखास्त
श्री ………………..
रेडियो यन्त्र बिक्री वितरण गर्नको लागि देहायका विवरणहरू खुलाई देहायका रेडियो यन्त्र बिक्री वितरण गर्नको लागि लाइसेन्स पाउनको निमित्त अनुरोध गर्दछु ।
१. बिक्री वितरण गर्ने रेडियो यन्त्रको विवरणः–
(क) नामः–
(ख) किसिमः–
(ग) शक्ति (वाट्स)ः–
(घ) फ्रिक्वेन्सी रेन्जः–
२. वार्षिक बिक्री वितरण गर्ने अनुमानित संख्याः–
३. बिक्री वितरण शुरु हुने मितिः–
४. बिक्री वितरण गर्ने स्थलः–
५. अन्य विवरणः–
(क)
(ख)
(ग)
दरखास्तवालाको
सहीः–
नामः–
ठेगानाः–
मितिः